×

NMB BANK
NIC ASIA

रुसले बनायो हावामा कोरोना पत्ता लगाउने डिभाइस, यस्तो छ विशेषता

भदौ १६, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

हावामा नै कोेरोनाभाइरस, ब्याक्टेरिया, विषाक्त पदार्थ र भाइरसबाट हुने रोग पत्ता लगाउन सक्ने एक उपकरण रुसले विकसित गरेको छ । 

Muktinath Bank

हावामा रहेका प्याथोजिनहरू पत्ता लगाउनुका साथै यस विशेष उपकरणले केही सेकेन्डभित्रै सम्भावित खतराको सूचना दिन्छ र त्यसको स्रोतलाई इंगित गर्छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

केही साताअघि मस्को नजिक केमिस्ट्री बायो नामक उपकरण प्रदर्शन गरिएकोथियो । त्यसलाई केएमजी कारखानाले बनाएको हो । 


Advertisment
Nabil box
Kumari

त्यो उपकरण बनाउने टोल मस्कोमा गामालेया इन्स्टिच्युट अफ एपिडेमियोलोजी यान्ड माइक्रोबायोलोजीमा पनि संलग्न छ । उक्त संस्थाले नै संसारको पहिलो कोरोना खोप बनाएको दाबी गरेको छ । 

Vianet communication
Laxmi Bank

यो डिभाइस फ्रिज जस्तो देखिन्छ । यसका अनेकौं पत्रहरू हुन्छन् र प्रत्येक पत्रले आफ्नो परीक्षण आफैं गर्छ । 

साना प्रयोगशालाहरूको अनेकौं पत्र भएको यस डिभाइसमार्फत हावामा कोरोना र अन्य किसिमका भाइरस पत्ता लगाउन सकिन्छ । 

पहिलो चरणमा यसले वरपरको हावाको नमूना एकत्रित गर्छ । अनि १० देखि १५ सेकेन्डमा भाइरस, ब्याक्टेरिया वा विषाणुको कुनै पनि निशानका विषयमा सचेत बनाउँछ । 

पहिलो चरणमा आरम्भिक स्तरमा विशिष्ट रोगजनक कारण पत्ता लाग्दैनन् । 

दोस्रो चरणमा उपकरणले संकलन गरिएको हावाको नमूनालाई पुनः विस्तृत विश्लेषण गर्छ र कुनै सूक्ष्म जीव छ भनी विश्लेषण गर्छ । यसका लागि एकदेखि दुई घन्टा लाग्छ । 

यसलाई भीडभाड हुने सार्वजनिक स्थानमा लगेर त्यहाँको हावामा कोरोना छ कि छैन भनी पत्ता लगाउन उपयोग गरिनेछ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x