मौनी रोयले गराइन् ग्ल्यामरस फोटोशूट

बलिउड अभिनेत्री मौनी रोयले ग्ल्यामरस फोटोशूट गराएकी छन् । 

सेतो पहिरन लगाएर उनले बगैंचामा फोटोशूट गराएकी हुन् । 


Advertisement

सुतेको पोजिसनमा उनले गराएको फोटोशूटमा उनी निकै हट र सुन्दर देखिएकी छन् ।  


Advertisement

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्