×

NMB BANK
NIC ASIA

कोरोना महामारीको त्रासबाट कहिले मुक्ति पाइएला?

असोज १५, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

विज्ञानको भक्तिगान अब गाइरहन मिल्दैन । कोभिड–१९ का कतिपय तत्त्वहरूलाई विज्ञानले कहिले पनि बुझ्न सक्दैन र उसले बुझुन्जेलसम्म कुरिरहने हो भने हामीले सामान्य जीवन बिताउनै पाउँदैनौं । 

Muktinath Bank

कोभिड–१९ लाई मानिसले सुस्त पार्ने, रोक्ने वा बुझ्ने प्रयास गरे पनि विफल भइसकेको छ । विज्ञानले अन्ततोगत्वा महामारीको बारेमा अझै धेरै कुरा थाहा पाउला तर त्यो सुस्त प्रक्रिया हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विज्ञानले सही काम गर्ने हो भने पूर्णतः गलत निष्कर्ष निकाल्ने छैन । द स्पेक्टेटर पत्रिकामा डा जोन लीले लोकप्रिय बनाएको सिद्धान्त पत्याउने हो भने कोभिड फैलिँदै जाँदा कम घातक बनेको छ र अहिले यो खासमा निष्क्रिय छ । 


Advertisment
Nabil box
Kumari

किन छोटो अवधिमा धेरै मानिस मरे र अप्रिल महिनापछि मृत्युसंख्या घट्दै गएको छ भन्ने कुरालाई यसले सही व्याख्या गर्छ । कोभिडका विषयमा गरिएका धेरैथरी अध्ययनले यो तीव्र गतिमा विकसित भइरहेको, यसको विभिन्न थरी स्ट्रेन भएको र पुनः संक्रमणको जोखिम पनि रहेको देखाएको छ । अनि भाइरस आफैंमा परिवर्तन आउँदा सबैतिर मृत्युको उस्तै प्रवृत्ति देखिएको छ र लकडाउन, जनसंख्या, सम्पर्क पहिचान वा अन्य कुनै पनि उपायले यसमा फरक पारेको छैन ।

Vianet communication
Laxmi Bank

दिनहरू बित्दै जाँदा भाइरसले अलि कम घातक रूप लिँदै गएको सम्भावना बढी छ । तर यस तथ्यलाई विज्ञानका उपकरणले तत्कालै वा निकै पछि भए पनि स्थापित गर्न लगभग असम्भव छ । प्रत्येक व्यक्तिको शरीर र सूक्ष्म जीवाणुका प्रकृति भिन्न हुनाले विज्ञानले ठ्याक्कै यही हो भन्न सक्ने स्थिति छैन । 

कोभिडका विषयमा मानिसहरूले यस कुरालाई स्वीकार गर्नुपर्छ र सामान्य दिमाग लगाउँदै वैज्ञानिक विधिको भक्तिगान गाउन छोड्नुपर्छ । विश्व स्वास्थ्य संगठनले अब हामी ९९.९ प्रतिशत सामान्य जीवनतर्फ फर्कन सक्छौं भनी समकक्षी समीक्षा सहितको अध्ययन गर्नुपर्ने हो । तर त्यसो कहिले पनि गरिने छैन तर हामी सामान्यतर्फ फर्किनपर्ने हुन्छ । 

कोभिड–१९ ले निम्त्याएको जोखिमका तथ्य बढाइचढाइ गरिएकोले धेरै मानिस निकै तर्सिएका छन् र उनीहरूलाई यो हौवा हो भन्ने कुरा बुझाउन निकै मेहनत गर्नुपर्ने हुन्छ । तर उनीहरूलाई यो कुरा बुझाउनुपर्ने चाहिँ छ ताकि उनीहरू आफ्नो पुरानो जीवनमा फर्किन सकून् । अहिले शासकहरूले यसको जिम्मेवारी लिने छैनन् किनकि यसो गर्दा दोष स्वीकार गरे बराबर हुन्छ । 

अहिले सबै समझदार मानिसले शान्त रहने तर साथीभाइ र अधिकारीहरू सबैसँग कोरोनाभाइरस नियन्त्रणहरू पूरै हटाउन पहल गरिरहने काम गर्नुपर्छ । यो खतरनाक ‘नयाँ सामान्य’ प्रति विमति जनाउँदै लन्डन र बर्लिनमा आयोजित सामूहिक भेला प्रशंसनीय छन् ।
 

आरटीमा प्रकाशित पिटर एन्ड्रुजको विश्लेषण 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x