×

NMB BANK
NIC ASIA

भारत–चीन सीमा विवाद टुंग्याउन मस्कोमा बैठक हुँदै, आउला समाधान ?

भदौ १९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

लद्दाख सीमामा भारत र चीनबीच चलिरहेको विवाद टुंग्याउनका लागि भारतका रक्षामन्त्री राजनाथ सिंहले आफ्ना चिनियाँ समकक्षी जनरल वेइ फेङहेलाई शुक्रवार साँझ मस्कोमा भेट्ने भएका छन् । 

Sagarmatha Cement
Muktinath Bank

शांघाई कोअपरेसन अर्गनाइजेसनको बैठकको साइडलाइनमा कुराकानी हुनेछ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भारत र चीनबीच सीमाविवाद चलेको चार महिनामा पहिलोपटक उच्चस्तरीय राजनीतिक सम्पर्क कायम हुन लागेको हो । 


Advertisment
Nabil box
Kumari

लद्दाखमा गतिरोधको स्थितिबाट बाहिर निस्कनका लागि दुवै पक्षको अनुरोधमा यो बैठक राखिएको बताइएको छ । दुवै पक्षका सैनिकहरू पूर्ण शक्तिका साथ लद्दाख सीमामा डटेर बसेका छन् । 

Vianet communication
Laxmi Bank

भारतको विदेश मन्त्रालयका सहसचिव नवीन श्रीवास्तव पनि बैठकमा उपस्थित हुनेछन् । उनले आफ्ना चिनियाँ समकक्षीसँग अनेकौं वार्ता गरी भारत–चीन सीमा विषयमा सल्लाह तथा सहकार्यका लागि प्रयास गरिरहेका छन् ।

विवादित क्षेत्रमा चिनियाँ जनमुक्ति सेनासँग तनाव घटाउने हिसाबमा डिसइंगेजमेन्ट र डीएस्केलेसनका लागि प्रयास गरिँदैछ । 

भारतका विदेशमन्त्री सुब्रह्मण्यम जयशंकरले चिनियाँ समकक्षी वाङ यीसँग पनि त्यही मञ्चमा सेप्टेम्बर १० मा वार्ता गर्ने कार्यक्रम छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x