सुशान्तका घरेलू सहयोगी पक्राउ

फाइल फोटो।

बलिउड नायक सुशान्त सिंह राजपूतको मृत्यु प्रकरणमा नयाँ ट्वीस्ट आएको छ।

भारतीय प्रहरी, नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले राजपूतका घरेलू सहयोगी दीपेश सावन्तलाई शनिबार साँझ पक्राउ गरेको छ।


Advertisement

एनसीबीका डिप्टी डायरेक्टर केपीएस मल्होत्राका अनुसार दिपेशलाई ड्रग्स खरिद र लेनदेन विषयमा पक्राउ परेका हुन्।

उनलाई आइतबार अदालत पेश गर्ने तयारी छ। राजपुतकी प्रेमिका रिया चक्रवर्तीका भाई शौविक चक्रवर्ती र सुशान्तका म्यानेजर स्यामुअल मिरांडा एनसीबीको हिरासतमा छन्।


Advertisement

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्