बलिउड नायिका मलाइकालाई कोरोना संक्रमण

बलिउड अभिनेत्री मलाइका अरोरालाई कोरोना भाइरसको संक्रमण देखिएको छ।

उनकी बहिनी अमृताले मलाइकालाई कोरोना पोजेटिभ भएको जानकारी दिएकी हुन्। आइतबार नै मलाइकाका प्रेमी अभिनेता अर्जुन कपूरलाई पनि कोरोना पुष्टि भएको थियो।   


Advertisement


Advertisement

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्