यसरी तानियो रातो मच्छिन्द्रनाथको रथ (चार तस्वीरसहित)

ललितपुरको पुल्चोकमा राखिएको रातो मच्छिन्द्रनाथ (बुगःद्य) रथ विधिवतरूपमा क्षमा पूजापछि साइतमा आइतबार अपरान्ह तान्दै गुठियार तथा स्थानीय । बिहीबार रथ तान्दै गर्दा रथ तान्ने र प्रहरीबीच झडप भएको थियो । झडपपछि रोकिएकने रथ आइतबार तानिएको हो । अब साइत हेरेर मच्छिन्द्रनाथको मूर्तिलाई २६ गते बुङमती लाने जनाएको छ। तस्वीरहरू: रत्न श्रेष्ठ र रोशन सापकोटा, रासस


Advertisement


Advertisement

कमेन्ट गर्नुहोस्