×

NMB BANK
NIC ASIA

यो मन्दिरमा भक्तहरूलाई दिइन्छ गाँजाको प्रसाद

भदौ १६, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

भारतको कर्नाटनकमा रहेका कैयौं मन्दिरमा प्रसादका रूपमा गाँजा दिइने गरेको छ । 
 

Muktinath Bank

सरना, अवधूत, शप्थ, अरुणा परम्परामा श्रद्धालुलाई गाँजा दिइने गर्छ । उनीहरू गाँजामार्फत आध्यात्मिक बोध मिल्छ भन्छन् । 
 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यादगीर जिल्लामा रहेको तिनथिनीस्थित मौनेश्वर मन्दिरमा जनवरी महिनामा हुने वार्षिक मेलामा ठूलो संख्यामा श्रद्धालुहरू आउने गर्छन् । त्यहाँ भक्तहरूलाई प्रसादका रूपमा गाँजाका प्याकेट बाँडिन्छन् । मौनेश्वर वा मनप्पाको प्रार्थना गरेपछि उक्त गाँजा सेवन गरिन्छ । 


Advertisment
Nabil box
Kumari

मन्दिर समितिका सदस्य गंगाधर नायकले गाँजाको प्रयोग व्यापक मात्रामा हुने गरेको बताए । मौनेश्वरले मानिसहरूलाई गाँजा दिएकोले यहाँ गाँजा सेवनको परम्परा नै चलेको उनी बताउँछन् । 

Vianet communication
Laxmi Bank

मन्दिर बाहिर गाँजा बिक्री हुने गरेको कुरालाई उनले ठाडै अस्वीकार गरे । 

केही श्रद्धालुले मन्दिर गएर गाँजा तान्ने गरेको नायकले बताए । केही मानिसले उमालेर गाँजा खाने अनि केहीले चाहिँ धूलो बनाएर खाने गरेको उनको भनाइ छ । 
 

सरना समुदायमा अनुसन्धान गरेकी प्राध्यापक मीनाक्षी बालेले मन्दिरमा गाँजाको सेवन गर्नेहरूलाई त्यसको लत नलागेको बताइन् । 

परम्परालाई सम्मान गर्दै प्रहरी मन्दिरतिर जाने गरेको छ र उजुरी आउँदा पनि बेवास्ता गर्ने गरेको छ । तर रायचुरका एसपी प्रकाश नित्यमले सूचना पाइएमा मन्दिर वा मठमा पनि छापा हान्ने बताए । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x