२६ जेठ २०८३, मंगलबार

काममा फर्किँदै सञ्जय दत्त

भदौ २३, २०७७
काममा फर्किँदै सञ्जय दत्त

फोक्सोको क्यान्सर भएर अस्पतालमा उपचाररत अभिनेता सञ्जय दत्त फिल्म छायांकनमा निस्कने भएका छन् ।

पहिलो केमोथेरापी लिएका उनी रणवीर कपुरका साथ फिल्म ‘शमशेरा’ का लागि निस्कने तयारी गरिरहेको पारिवारिक स्रोतले जनाएको छ ।

६१ वर्षीय दत्तको उपचार मुम्बईको मोकिलाबेन अस्पतालमा डा. जलिल पारकरको रेखदेखमा भइरहेको छ ।

दत्तले डा. पारकरसँग काम गर्न जान अनुमति मागेपछि खबर सञ्चारमाध्यमहरूमा आएका हुन् । कान्तिपुर दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्