२६ जेठ २०८३, मंगलबार

कोरोना नियन्त्रणमा आशाको सञ्चार - संक्रमणमुक्त हुनेको दैनिक संख्या २ हजारमाथि [कोभिड १९ अपडेट पूर्णपाठ]

कोरोना नियन्त्रणमा आशाको सञ्चार - संक्रमणमुक्त हुनेको दैनिक संख्या २ हजारमाथि [कोभिड १९ अपडेट पूर्णपाठ]

कोरोना संक्रमणमुक्त हुनेको दैनिक संख्या २ हजार माथि पुगेको छ ।

मंगलवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको अद्यावधिक विवरणमा पछिल्लो २४ घण्टामा डिस्चार्ज हुनेको संख्या २२ सय ८७ रहेको उल्लेख छ । 

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले हालसम्म ३२ हजार ९ सय ६४ संक्रमणमुक्त भएर घर फर्किसकेको जानकारी दिएका छन् ।

यो संख्या संक्रमितको अनुपातमा ६८ प्रतिशत हो ।

हेर्नुहोस् कोभिड १९ को अद्यावधिक विवरण - 

salt training

कमेन्ट गर्नुहोस्