×

NMB BANK
NIC ASIA

प्रहरी लाई लक्षित गरी खोक्ने र थुक्ने क्रम बढ्यो बेलायतमा

भदौ १७, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

बेलायतको लेस्टरशायर प्रहरीले आफूहरूलाई लक्षित गरी थुक्ने र खोक्ने क्रम बढ्दै गएको भनी चिन्ता व्यक्त गरेको छ । कोभिड–१९ ले बेलायतलाई आक्रान्त पारेदेखि यस्तो आक्रमण बढेको उनीहरूको भनाइ छ । 

Muktinath Bank

राष्ट्रव्यापी लकडाउनको पहिलो तीन महिनामा अपराधीहरूले अधिकारीतर्फ फर्केर थुक्ने र खोक्ने २०५ वटा केस दर्ता गरिएको पीए नामक समाचार संस्थाले खबर दियो । पोहोरको तुलनामा यसमा १०२ प्रतिशत वृद्धि भएको बताइएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कुल ३८ जनालाई थुक्ने घटनाका लागि जिम्मेवार ठहर गरिएको छ । प्रहरीलाई तर्साउनका लागि खोक्ने काम लेस्टरशायरमा हुने गरेको थिएन र महामारीका बेलामा त्यसको दुरुपयोग गरिँदैछ । 


Advertisment
Nabil box
Kumari

त्यसो त बेलायतभरि नै यस्ता गतिविधि बढेको बताइएको छ । विगत तीन महिनामा कम्तीमा यस्ता ७ हजार ८ सय ६३ वटा केस दर्ता गरिएका छन् । 

Vianet communication
Laxmi Bank

बेलायतका ५० प्रहरी विभागमध्ये ३१ ले यो आँकडा उपलब्ध गराएका हुन् । आम विरोध प्रदर्शन हुँदा तथा लकडाउन नमानी गरिएका पार्टीहरूलाई प्रहरीले रोक्न जाँदा यसरी अधिकारीहरूमाथि थुक्ने र खोक्ने क्रम बढेको बताइएको छ । 

‘यस्ता किसिमका आक्रमणले प्रहरी कर्मको हजारौं दिन नष्ट गरिदिन्छन्,’ लेस्टरशायर प्रहरी प्रमुख साइमन कोलले बताए । यस्तो किसिमको थुक आक्रमण घिनलाग्दो प्रवृत्ति भएको उनको कथन छ । 

संक्रमित भइने डरले प्रहरी अधिकारी तथा कर्मचारीमा शारीरिक र मानसिक असर पर्ने र समुदायमा पनि ठूलै असर पर्ने उनको भनाइ छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x