×

NMB BANK
NIC ASIA

कंगना रनावतको कार्यालय भवन नभत्काउन बम्बे उच्च अदालतको आदेश

भदौ २४, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

बृहन्मुम्बई म्युनिसिपल कर्पोरेसन (बीएमसी) ले अभिनेत्री कंगना रनावतको पाली हिलस्थित कार्यालय भवन भत्काइरहेकोमा बम्बे उच्च अदालतले त्यसमा रोक लगाएको छ । 
 

Muktinath Bank

कंगनाले मुम्बईलाई पाकिस्तानअधीनस्थ कश्मीरसँग तुलना गर्दै ट्वीट गरेपछि महाराष्ट्र सरकारले कंगनाको कार्यालय भत्काउन लगाएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर उच्च अदालतले हालका लागि त्यसमा रोक लगाउँदै बीएमसीलाई कंगनाको निवेदनको जवाफ फर्काउन भनेको छ । 


Advertisment
Nabil box
Kumari

बुधवार बीएमसीका अधिकारीहरूले कंगनाको कार्यालय पुगेर ‘अवैध संरचना’ भत्काउन थालेका थिए । कंगना भने चण्डीगढबाट मुम्बई आउने विमान चढिरहेकी थिइन् । 
 

Vianet communication
Laxmi Bank

कंगनाका वकिल रिजवान सिद्दीकीले बम्बे उच्च अदालतमा भिडियो कन्फरेन्सिङमार्फत निवेदन दर्ता गरेर भवन भत्काउनमा रोक लगाउनका लागि आदेशको मागदाबी गरेका थिए ।

न्यायाधीश एसजे काठवालाले कंगनाको तर्फबाट आएको निवेदनमाथि सुनुवाइ गर्दै बीएमसीको काम रोक्ने आदेश दिएको हो । 

अदालतले बीएमसीको दलील बिहीवार सुन्ने भएको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

फागुन १८, २०८०

वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x