×

NMB BANK
NIC ASIA

कंगना रनावतले गरिन् उद्धव ठाकरेको कठोर आलोचना

भदौ २५, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

बृहन्मुम्बई म्युनिसिपल कर्पोरेसन (बीएमसी) ले बुधवार बलिउड अभिनेत्री कंगना रनावतको मुम्बईस्थित पाली हिलमा रहेको कार्यालय भत्काएपछि कंगनाले महाराष्ट्र सरकारको कठोर आलोचना गरेकी छन् । 

Muktinath Bank

शिवसेना तथा महाराष्ट्रको मुख्यमन्त्री उद्धव ठाकरेलाई कंगनाले ट्वीटमार्फत लगातार शाब्दिक आक्रमण गरिरहेकी छन् । उनले उद्धवका साथै कांग्रेसमाथि पनि प्रहार गर्दै शिवसेनालाई सोनिया सेना नाम दिएकी छन् । 
 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कंगनाले ट्वीट गर्दै भनिन्, ‘जुन विचारधारामा आधारित भई श्री बालासाहेब ठाकरेले शिवसेना निर्माण गरेका थिए, त्यही विचारधारालाई बेचेर शिवसेना अहिले सोनिया सेना बनिसकेको छ । जुन गुण्डाहरूले म नहुँदा मेरो घर तोडफोड गरे, तिनीहरूलाई सिभिक बडी भन्न मिल्दैन । संविधानको यति ठूलो अपमान नगर ।’


Advertisment
Nabil box
Kumari

अर्को एक ट्वीटमा कंगनाले लेखिन्, ‘तिम्रा पिताजीको सुकर्मले तिमीलाई सम्पत्ति त देला तर सम्मान तिमी आफैंले कमाउनुपर्ने हुन्छ । मेरो मुख त बनद गरौला तर मेरै आवाज मपछि सयौं अनि लाखौं आवाज निस्कन्छ । ​कतिजनाको मुख बन्द गर्छौ ? कहिलेसम्म सत्यबाट भाग्छौ ? तिमी केही हैनौ, वंशवादको नमूना मात्र हौ ।’

Vianet communication
Laxmi Bank

यसअघि कंगनाले भिडियो बनाएर उद्धव ठाकरेमाथि आक्रमण गरेकी थिइन् । कंगनाले मुम्बईलाई पाकिस्तान अधीनस्थ कश्मीरसँग तुलना गरेपछि आक्रोशित भएको महाराष्ट्र सरकारले बीएमसी लगाएर उनको कार्यालय भवन भत्काउन लगाएको बताइएको छ । तर बम्बे उच्च अदालतले भत्काउन रोक लगाएपछि बीएमसीले थप तोडफोड नगर्ने भएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

पुस ६, २०८०

दरबारको कथा समेटेर नेपाली चलचित्र ‘राजमहल’ निर्माण गरिने घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाविच चलचित्रमा अभिनय रहने मुख्य कलाकारहरूको जानकारी दिँदै औपचारिक निर्माण घोषणा...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x