×

NMB BANK
NIC ASIA

सुशान्त सिंह राजपूत केस : रिया कारागारमै बस्नुपर्ने

भदौ २६, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

बलिउड अभिनेता सुशान्त सिंह राजपूतको मृत्युको अनुसन्धानका क्रममा लागूऔषधको कोण सार्वजनिक भएपछि पक्राउ परेकी रिया चक्रवर्ती र उनका भाइ शोविकको धरौटी निवेदन खारेज गरिएको छ । 

Muktinath Bank

अब उनी केही समय अझै जेलमै बस्नुपर्ने भएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मुम्बईको मेट्रोपोलिटन मजिस्ट्रेट कार्टले रियाको निवेदन खारेज गरेको हो । 
 


Advertisment
Nabil box
Kumari

नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले रियालाई तीन दिनअघि पक्राउ गरेको थियो । 

Vianet communication
Laxmi Bank

प्रवर्तन निदेशनलाय (ईडी) ले पनि रियाविरुद्ध नयाँ केस दर्ता गर्न सक्नेछ । 
 

अदातलमा रियाका वकिलले तीनवटा तर्क राखेका थिए । एनसीबीले सोधपुछका क्रममा रियामाथि आरोप कबुल्न दबाब दिएको थियो । रियासँग सोधपुछ गरिँदा महिला अधिकारी उपस्थित थिइनन् । रियालाई पक्राउ गर्ने

आवश्यकतै थिएन र उनको स्वतन्त्रतामा आघात पुर्‍याइँदैछ । 
 

एनसीबीले भने चारवटा तर्क राख्यो । रियासँग सोधपुछ गरिँदा प्रोटोकलको पूरा ध्यान दिइएको थियो । रियाविरुद्ध विद्युतीय प्रमाणहरू छन् । लागूऔषध मामिलामा पक्राउ परेका अनेकौंले रियासँग सम्पर्क गरेको कुरा कबुलेका छन् । बरामद गरिएको लागूपदार्थ कम छ तर त्यसको मूल्य लगभग ३ लाख रुपैयाँ छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x