×

NMB BANK
NIC ASIA

कोरोनाका बेलामा वीरगञ्ज उच्च अदालतले गर्‍यो जूममा सुनुवाइ

भदौ २६, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

विश्वव्यापी कोरोना महामारीको वर्तमान अवस्थामा उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जले सुनुवाइमा प्रविधि उपयोग गरेको छ ।

Sagarmatha Cement
Muktinath Bank

सुरक्षाका उपायहरू अवलम्बन गर्दै सरकारवादी फौजदारी मुद्दामा प्रतिवादीहरूलाई सशरीर उपस्थित गराउँदा कोरोना संक्रमण बढ्न सक्ने तथा जनशक्ति र लागत समेत बढ्न जाने हुनाले राजस्व अनुसन्धान कार्यालय पथलैया बाराबाट विद्युतीय प्रणालीबाट अनुसन्धान अवधिमा थुनामा रहेका व्यक्तिको म्याद थप (हिरासतमा राख्ने अनुमति) र कल डिटेल सेवा प्रदायक कम्पनीहरूसँग माग गर्ने प्रयोजन समेतको लागि अदालतले जूम मिटीङको प्रबन्ध मिलाएको हो । 
 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जूम मिटीङको आईडी र पासकोड सम्बन्धित सरोकारवालालाई उपलब्ध गराई अनुसन्धान अधिकृत र थुनामा रहेका व्यक्तिसँग समेत पनि छलफल गरी हिरासतमा राख्ने अनुमति र कल डिटेल सेवा प्रदायक कम्पनीहरूसँगबाट माग गर्ने अनुमति प्रदान गर्ने गरी अदालतले विद्युतीय माध्यमबाट काम प्रारम्भ गरेको छ । 


Advertisment
Nabil box
Kumari

डिल्लीराज आचार्य र कृष्णबहादुर थापाको संयुक्त इजलासले शुक्रवार त्यससम्बन्धी आदेश जारी गरेको हो ।

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

मंसिर ८, २०८०

पश्चिम नवलपरासीका एमाले नेता थानप्रसाद गैरेले सरकारी विद्यालयको जग्गा बिक्री गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लगाएको छ । उनले सरकारी जग्गा अतिक्रमण गरी बिक्री गरेको भन्दै अख्तियारले छानबिन गरी कारबाही ...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x