जोखिम मोलेर बाँसको भर्‍याङबाट खाद्यान्न ढुवानी

बेंसीशहर ९ चामे सडकखण्डअन्तर्गत मस्र्याङ्दी गाउँपालिका –४ मा घोप्टेखोलाले सडक  बगाएको  महिनौं दिन  बित्दासमेत सडक चल्न नसकेपछि बाँसको भञ्ज्याङबाट  जोखिम मोलेर मजदुरको सहयोगमा  खाद्यान्नलगायत अन्य सामग्री  ढुवानी गर्न बाध्य स्थानीयवासी । तस्बिरः नवीन लामिछाने/रासस


Advertisement


Advertisement

कमेन्ट गर्नुहोस्