×

NMB BANK
NIC ASIA

विद्युतीय प्रणालीमार्फत कर संकलन गर्दै काठमाडौं महानगर, कहिलेदेखि हुन्छ शुरू ?

भदौ २९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं महानगरपालिकाले असोज १ गतेदेखि विद्युतीय प्रणालीमार्फत राजश्व निर्धारण तथा संकलन गर्ने भएको छ । 

Muktinath Bank

सोमवार एक अन्तर्क्रिया कार्यक्रमको आयोजना गरी महानगरपालिकाले आगामी असोज १ गतेदेखि विद्युतीय प्रणालीमार्फत कर संकलन गर्ने जनाएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अनलाइनको माध्यमबाट भुक्तानी प्रणालीलाई सहज बनाउन महानगरपालिकाले अगाडि बढेको हो । यसअघि महानगरपालिकाले विद्युतीय माध्यमबाट नक्सा स्वीकृतिमा विद्युतीय हस्ताक्षर प्रणाली सार्वजनिक गरेको थियो । 


Advertisment
Nabil box
Kumari

महानगरपालिकाले विद्युतीय माध्यमबाट राजश्व संकलन शुरू गर्ने भएसँगै महानगरवासीले घरमै बसेर सहज रूपमा कर भुक्तानी गर्न पाउने भएका छन् । 

Vianet communication
Laxmi Bank

कोरोना महामारीका बीचमा विद्युतीय माध्यमबाट कर भुक्तानी गर्दा लक्ष्य अनुरुपको राजश्व संकलन हुने महानगरले विश्वास व्यक्त गरेको छ । 

कार्यक्रममा बोल्दै महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत एकनारायण अर्यालले अनलाइन प्रविधिमार्फत राजश्व संकलन गर्दा २० देखि ३० प्रतिशत वृद्धि गर्ने अनुमान गरेका छन् । उनले भने, ‘हामी कोरोना महामारीको विषम परिस्थितीमा छौं, यस्तो अवस्थामा अनलाइन प्रणालीबाट कर भुक्तानी सेवा सञ्चालन गर्दा आगामी वर्ष २० देखि ३० प्रतिशत बढी कर संकलन हुन्छ भन्ने अनुमान गरेका छौं ।’

असोजदेखि महानगरभित्रका सबै वडामा अनलाइन सेवा सञ्चालन गर्नेगरी काम भइरहेको उनले बताए । उनका अनुसार, असोज १ गतेदेखि कुनै वडामा ट्रायलका रूपमा शुरुवात गर्छौं र अन्यमा पनि विस्तार गर्दै लैजान्छौं । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x