डिशहोमको 'द स्ट्रिङ'   दोस्रो चरणमा

डिशहोमले शुरु गरेको अंग्रेजी गीतको गायन प्रतियोगिताका 'द स्ट्रिङ'   अडिसन राउण्डबाट १० प्रतियोगी छनौट संगै दोस्रो चरणमा प्रवेश गरेको छ ।

दर्शकहरुको भोट तथा निर्णायकहरुको छनौटबाट उत्कृष्ठ १० मा पर्न सफल प्रतिस्पर्धीहरुले दोस्रो चरणमा पुन: आफ्नो प्रस्तुती डिशहोमको फेसबुक पेजमा अपलोडगरी भोटिङ्गको आह्वान गरि सकेका छन ।


Advertisement

देशभर छरिएर रहेका प्रतिभाहरुको पहिचान गर्दै, उनिहरुलाई अवसर संगै हौसला प्रदान गने उदेश्यले डिशहोमले 'द स्ट्रिङ'   शुरुवात गरेको हो ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्