×

NMB BANK
NIC ASIA

सात अर्ब वर्षअघि ब्रह्माण्डमा भएको घटना अहिले गरिँदैछ अनुभव

मंसिर २६, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

कल्पना गर्नुस्, नौवटा सूर्यले एकैपटक ऊर्जा छोडे भने के होला ? यस्तो घटना हाम्रो ब्रह्माण्डमा भएको थियो र त्यसको ताप अहिले आएर पृथ्वीले अनुभव गरेको छ । 

Muktinath Bank

यो ताप एक तीव्र ऊर्जा लहर अर्थात् ग्य्राभिटेसनल वेभका रूपमा आयो । दुईवटा ठूला ब्ल्याक होलको महाविलयका कारण यो घटना भएको थियो । उक्त घटनाको संकेत पृथ्वीमा आइपुग्न सात अर्ब वर्ष लाग्यो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यति लामो यात्रा गरेर आएको भए पनि यो संकेत निकै शक्तिशाली थियो । यसले पोहोर साल अमेरिका र इटलीमा राखिएका लेजर डिटेक्टरलाई हल्लादियो । 


Advertisment
Nabil box
Kumari

घटना पोहोर सालको मे २१ मा भएको थियो र त्यसको विस्तृत विवरण भर्खरै मात्र प्रकाशित भएको छ । अनुसन्धाताहरूका अनुसार, दुई ठूला ब्ल्याक होलको विलयबाट एउटा ठूलो ब्ल्याक होल बन्यो जसको ताप सूर्यभन्दा १४२ गुणा बढी थियो । 

Vianet communication
Laxmi Bank

ठोकिने क्रममा लगभग नौवटा सूर्य बराबरको पदार्थ ऊर्जामा परिणत भयो । 

ब्ल्याक होल भनेको अन्तरिक्षको त्यो क्षेत्र हो जहाँ गुरुत्वाकर्षण निकै प्रबल हुन्छ । यसमा फसेको कुनै पनि वस्तु बाहिर निस्कन सक्दैन । 

ठूलो ताराको मध्य भाग भत्केपछि ब्ल्याक होल बन्छ । कुनै कुनै ब्ल्याक होलको द्रव्यमान सूर्यभन्दा अर्बौं गुणा बढी हुन्छ । 
 

चक्राकार ब्ल्याक होलहरू एकअर्कामा विलय हुँदा ग्य्राभिटेसनल वेभ उत्पन्न हुन्छन् । यी अन्तरिक्षमा हलचल गर्ने अदृश्य र तीव्र लहर हुन् र प्रचण्ड ब्रह्माण्डीय घटनाबाट यिनको जन्म हुन्छ । 

ब्ल्याक होल विलय भएको घटना पत्ता लगाउने प्रविधि बनाउन दशकौं लागेको थियो ।
 

ग्य्राभिटेसनल वेभ पत्ता लगाउनका लागि अमेरिकामा लिगो र इटलीमा भर्गो डिटेक्टर राखिएका छन् । यी दुईले नै विशाल ब्ल्याक होलको खोजी गरेका हुन् । 
 

लिगो र भर्गोका लेजर इन्टरफेरोमिटर उपकरणले अन्तरिक्षका कम्पनहरू सुन्ने गर्छन् । त्यस्ता कम्पन ब्रह्माण्डीय घटनाबाट उत्पन्न हुन्छन् । 

एक सेकेन्डको दशौं भाग जति समय अवधिका लागि तीव्र संकेत दर्ज भएको थियो ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x