भूकम्पले बेस्सरी हल्लियो काठमाडौँ

बुधवार बिहान करीब ५ बजेर १९ मिनेट जाँदा काठमाडौँलाई भूकम्पले बेस्सरी हल्लाएको छ । 

करीब ३० सेकेन्डसम्म काठमाडौँ वरिपरी भूकम्पले हल्लाएको थियो । 


Advertisement

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले सिन्धुपाल्चोकलाई केन्द्र बनाएर ६ रेक्टर स्केलको भूकम्प गएको जनाएको छ । 

यसबारेमा थप विवरण प्राप्त भएको छैन । 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्