×

NMB BANK
NIC ASIA

कोरोनाभाइरस प्रयोगशालामा बनाइएको हो ? चिनियाँ अनुसन्धाताको दाबी वैज्ञानिकहरूले गरे खारेज

भदौ ३१, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

चीनबाट भागेकी एक सरुवा रोग विशेषज्ञले सेनाको प्रयोगशालामा कोरोनाभाइरस बनाइएको भनी दाबी गर्दै त्यसको पुष्टिका लागि एक प्रतिवेदन सार्वजनिक गरेकी छन् । 

Muktinath Bank

ली–मङ यान नामक ती वैज्ञानिक हङकङ स्कूल अफ पब्लिक हेल्थकी पूर्व अनुसन्धाता हुन् र उनले चमेरामा पाइने दुईथरी कोरोनाभाइरसका जेनेटिक सामग्री मिसाएर कोभिड जन्माउने कोरोना बनाइएको दाबी गरेकी छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कोरोनामा पाइने स्पाइक प्रोटीनलाई सम्पादन गरेर मानिसको कोशिकामा टाँसिन सहज बनाइएको उनको दाबी छ । 


Advertisment
Nabil box
Kumari

तर वैज्ञानिकहरूले उनको प्रतिवेदनको आलोचना गर्दै उनले आफ्ना दाबीहरू पुष्टि गर्न नसकेको बताए । यस प्रतिवदेनलाई कुनै पनि विश्वसनीयता दिन नसकिने उनीहरूको भनाइ छ । 

Vianet communication
Laxmi Bank

रिसर्च पेपरहरूले भाइरस चमेराबाट उत्पन्न भएको सुनिश्चित गरिसकेका छन् । वैज्ञानिकहरूले यो भाइरस मानिसले बनाएको हो भन्ने विषयमा कुनै पनि प्रमाण नरहेको बताएका छन् । 

सार्स–कोभ–२ वैज्ञानिक नाम दिइएको रोगाणु मानिसलाई संक्रमित गर्ने सातौं कोरोनाभाइरस हो र यसको अघिल्लो संस्करण परिवर्तन भएपछि मानिसमा सरेको हो । अघिल्लो भाइरसले चमेराहरूलाई संक्रमित गरेर अर्को जनावरमार्फत मानिसमा प्रवेश गरेको मानिन्छ । 

यानको प्रतिवेदन वैज्ञानिक जर्नलमा प्रकाशन गरिएको छैन र समकक्षी समीक्षा पनि भएको छैन । यसलाई वैज्ञानिकहरूले जाँचेर प्रकाशन अनुमति पनि दिएका छैनन् । 

तर यसले व्यापक रूपमा मानिसहरूको ध्यान आकर्षित गरेको छ । जेनोदो नामक वेबसाइटमा प्रकाशित भएपछि यसलाई दुई लाखपटक पढिसकिएको छ । उक्त वेबसाइट युरोपियन अर्गनाइजेसन फर न्युक्लीयर रिसर्चले सञ्चालन गर्ने गर्छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x