×

NMB BANK
NIC ASIA

अयोध्यामा भव्य रामलीला आयोजना गरिँदै

भदौ ३१, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

अयोध्यामा राम मन्दिरको निर्माण तीव्र गतिमा बढ्दै जाँदा दशहराको अवसर पारेर भव्य रामलीला आयोजना गरिने भएको छ । 

Muktinath Bank

मञ्च निर्माणका लागि रामलीला आयोजकका तीन सदस्यहरू नयाँ दिल्लीबाट मंगलवार अयोध्या पुगेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नौ दिनसम्म चल्ने रामलीला सरयू नदीको किनारमा रहेको लक्ष्मण किल्लामा अर्को महिना अर्थात् अक्टोबर १७ देखि २५ सम्म आयोजित गरिनेछ । त्यसमा बलिउडका कलाकारहरूले विभिन्न भूमिका निर्वाह गर्नेछन् । 


Advertisment
Nabil box
Kumari

रामानन्द सागरको धारावाहिक रामायणमा हनुमानको भूमिकामा रहेका दारा सिंहका छोरा विन्दु दारा सिंह अयोध्याको रामलीलामा हनुमान बन्नेछन् । 

Vianet communication
Laxmi Bank

उत्तरपूर्वी दिल्लीबाट भाजपा सांसद मनोज तिवारीले अंगदको भूमिका निर्वाह गर्नेछन् भने भोजपुरी कलाकार तथा गोरखपुरका सांसद रवि किशनले भरतको भूमिका खेल्नेछन् । 

सोनु सागरले राम र कविता जोशीले सीताको भूमिका निर्वाह गर्नेछन् । बलिउडका महान् कमेडियन असरानी नारद मुनिको भूमिकामा देखिनेछन् । रजा मुराद, शाहबाज खान, अवतार गिल, राजेश पुरी र राकेश बेदी पनि रामलीलामा सहभागी हुनेछन् । 
 

त्यतिखेरसम्म कोभिड–१९ महामारी मत्थर भएछ भने दर्शकहरूलाई रामलीला हेर्न बोलाइनेछ । नत्र हप्ताभरि चल्ने रामलीलालाई फेसबूक, यूट्युब र इन्स्टाग्राममा लाइभ गरिनेछ । दूरदर्शन तथा मनोरञ्जन च्यानलहरूमा पनि यसको प्रत्यक्ष प्रसारण गरिनेछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् ।  ‘गो’ अर्थात् इन्द्रिय, र &...

कात्तिक १९, २०८०

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो ।  यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीह...

कात्तिक २९, २०८०

महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो ।  रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...

मंसिर १०, २०८०

काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...

मंसिर ११, २०८०

जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...

मंसिर १६, २०८०

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x