×

NMB BANK
NIC ASIA

सिरियाका राष्ट्रपति असदको हत्या गर्न खोजेको ट्रम्पको दाबी

भदौ ३१, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

आफूले सन् २०१७ मा सिरियाका राष्ट्रपति बशर अल असदलाई मार्न खोजेको तर तत्कालीन रक्षामन्त्री जेम्स म्याट्टिसले रोकेको डोनल्ड ट्रम्पले दाबी गरेका छन् । 

Muktinath Bank

‘म त असदलाई सिध्याउन चाहन्थें,’ ट्रम्पले फक्स यान्ड फ्रेन्ड्सलाई मंगलवार बताए । ‘मैले सबै कुरा मिलाइसकेको थिएँ तर म्याट्टिसले नगरौं भने ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसअघि सन् २०१८ मा ह्वाइट हाउस ब्रीफिङका क्रममा ट्रम्पले असदलाई मार्ने विषयमा छलफलै नभएको भनी दाबी गरेका थिए । 


Advertisment
Nabil box
Kumari

पत्रकार बब वूडवर्डले सन् २०१८ मा प्रकाशन गरेको पुस्तक फीयरमा ट्रम्पले असदको हत्या गराउन आतुरी देखाएको भनी उल्लेख गरिएको थियो । त्यसलाई ट्रम्पले आख्यान भनी निन्दा गरेका छन् । 

Vianet communication
Laxmi Bank

तर फक्स यान्ड फ्रेन्ड्ससँगको अन्तर्वार्तामा ट्रम्पले आफूलाई म्याट्टिसले रोकेको र म्याड डग म्याट्टिस ओभररेटेड भएको बताए । तर असदको हत्या नगरेकोमा आफूलाई पछुतो नलागेको उनले बताए । 
 

म्याट्टिसले आईसिसका सन्दर्भमा सिरिया वा इराकमा काम गर्न नसकेको दोष लगाए । म्याट्टिसलाई हटाएपछि अमेरिकाले आईसिसलाई पूरै निमिट्यान्न पारेको अनि त्यसको नेता अबु बक्र अल–बग्दादीलाई मारेको दाबी गरे । 

उनले इरानका मेजर जनरल कासेम सोलेमानीलाई सबभन्दा ठूला आतंकवादी भन्दै हवाई आक्रमणमा मारेकोमा घमण्ड गरे । 
 

बग्दादी मारिएकोलाई प्रशंसा भए पनि इरानको कुद्स फोर्सका नेता सोलेमानीको हत्याले पश्चिम एसिया थप अस्थिर बन्ने भनी आलोचना गरिएको थियो । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x