×

NMB BANK
NIC ASIA

फिलिपिन्सका राष्ट्रपति भन्छन्– रुस र चीनसँग मात्र कोभिडको खोप किन्ने हो

भदौ ३१, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले रुस र चीनसँग मात्र कोभिड–१९ का खोपहरू किन्ने बताएका छन् । 

Muktinath Bank

पश्चिमका ठूला औषधि कम्पनीहरूले मनिलासँग खोपका लागि मोलमोलाइ गर्न खोजेमा उनीहरूलाई लात हान्ने डुटेर्टेको भनाइ छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मंगलवार बयान दिने क्रममा उनले खोप बेच्नका लागि हतार गरिरहेका पश्चिमी कम्पनीहरूलाई नाफाबाहेक अरू केही सोच्नै नआउने बताए । 


Advertisment
Nabil box
Kumari

‘उनीहरू अनुसन्धान तथा खोपलाई उम्दा बनाउने काममा लगानी गरिदिए हुन्थ्यो भन्छन् । अनि खोप दिनुअघि उनीहरू नगदमै एड्भान्स चाहन्छन्,’ डुटेर्टेले भने । 

Vianet communication
Laxmi Bank

‘अहिलेसम्म खोप बनिसकेको छैन भन्नुहुन्छ भने कुनै कुरा टुंगोमा पुगेको छैन । अनि हामीले पैसा जम्मा गरेर खोप आफ्ना लागि रोकिराख्नुपर्ने रे, पागल हौं र ?’ डुटेर्टेले भने । 

त्यसैले पश्चिमी औषधि कम्पनीहरूले मनिलासँग यस विषयमा कुनै सम्झौता गर्न आउन नहुने अन्यथा तिनीहरूलाई लात हान्ने डुटेर्टेको भनाइ छ । केही चिनियाँ कम्पनीहरूले पनि रिजर्भेसन फी मागिरहेको राष्ट्रपतिले थपे तर कुनै कम्पनीको नाम लिएनन् । 

यसअघि फिलिपिन्सले रुससँग संसारको पहिलो कोभिड खोप स्पुतनिक भीको परीक्षण सम्झौता गरिसकेको छ । देशमा खोपको पहिलो परीक्षण आफूबाटै गराउने उनको भनाइ छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x