यी हुन् कोरोना प्रभावित शीर्ष १० देश (विवरणसहित)

काठमाडौं । बुधबार रातिसम्म विश्वभर कोरोनाभाइरस संक्रमितको संख्या ३ करोड नजिक पुगेको छ । वर्ल्डोमिटर्सका अनुसार बुधबार अबेरसम्म संक्रमितको संख्या २ करोड ९८ लाख ४७ हजार ३९८ पुगेको छ भने मृतकको कुल संख्या ९ लाख ४१ हजार २०० नाघेको छ । 

हालसम्मको तथ्यांकअनुसार संक्रमितका हिसावले अमेरिका सबैभन्दा धेरै प्रभावित रहेको छ भने त्यसपछि क्रमशः भारत, ब्राजिल, रुस, पेरु, कोलोम्बिया, मेक्सिको, साउथ अफ्रिका, स्पेन र अर्जेन्टीना रहेका छन् । अमेरिकामा मात्रै संक्रमितको संख्या ६७ लाख ९८ हजार बढी रहेका छन् भने भारतमा पनि कोरोना संक्रमितको संख्या ५१ लाख नजिक पुगेको छ । 
कोरोना संक्रमित रहेका १० शीर्ष देशको पूर्ण विवरण


Advertisement


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्