×

NMB BANK
NIC ASIA

कोरोनाकालमा ३० देशबाट फर्किए ६७ हजार बढी नेपाली, कुन देशबाट कति ? (विवरणसहित)

असोज १, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं । कोरोना महामारीका कारण विदेशमा समस्यामा परेका नेपालीलाई सरकारले नियमित तथा ‘उद्धार उडान’ मार्फत हालसम्म ६७ हजार बढी नेपाली नेपाल फर्काएको छ ।  
कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) का अनुसार भदौ अन्तिमसम्म ६६ हजार ३१९ नेपाली स्वदेश फर्किएका छन् । यस्तै असोज १ गते थप ९०१ जनासहित कुल ६७ हजार २२० स्वदेश फर्किएका छन् । 
सीसीएमसीका अनुसार आजमात्र साउदी अरबबाट १५५ नेपाली स्वदेश फर्किएका छन् भने २ शव समेत ल्याइएको छ।  यस्तै चीनबाट ५०, मलेसियाबाट १४४, कतारबाट १८६, स्तानबुलबाट २२५ र दुबईबाट १४१ जना स्वदेश फर्किएका हुन् । 

Muktinath Bank

यसअघि भदौ ३१ सम्मको अवधिमा विभिन्न ३० देशमध्ये सबैभन्दा धेरै युएईबाट १८ हजार ७९६ जना स्वदेश फर्किएका छन् । यस्तै कतारबाट ८ हजार ७४२, कुवेतबाट ७ हजार ५१७, मलेसियाबाट १० हजार ३२३, साउदीबाट ९ हजार ६१९ जना फकिएका छन् । यस्तै अस्ट्रेलिया, जापान, दक्षिण कोरिया, ओमान बहराइन लगायतका देशबाट पनि उल्लेख्य संख्यामा नेपाली स्वदेश फर्किएका छन् । सरकारले पछिल्लो समय पर्याप्त स्वास्थ्य सुरक्षा सावधानी अपनाएर नियमितका साथै उद्धार उडान समेत गर्दै आएको छ । नियमित उडान खोल्नुअघि भने उद्धार उडानमार्फत नेपालीलाई स्वदेश फर्किइएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कुन देशबाट हालसम्म कति नेपाली स्वदेश फर्किए विवरण हेर्नुहोस्ः


Advertisment
Nabil box
Kumari

Vianet communication
Laxmi Bank


 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x