विश्व कोरोना मिटर : संक्रमित कति पुगे, कति निको भए ?

काठमाडौं । विश्वभर कोरोनाभाइरस संक्रमितको संख्या तीव्र गतिमा फैलिने क्रम जारी छ । शुक्रबार रातिसम्म संक्रमितको संख्या ३ करोड ५ लाख बढी रहेकाे छ भने मृतकको संख्या पनि ९ लाख ५२ हजार ३०० पुगेको वर्ल्डोमिटर्सले जनाएको छ । 
यस्तै हालसम्म २ करोड २१ लाख ६९ हजार संक्रमित निको भएका छन् भने ७३ लाख बढी सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमित मध्ये ६१ हजार बढीको अवस्था गम्भीर रहेको जनाइएको छ । 
 


Advertisement


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्