×

NMB BANK
NIC ASIA

ऋतिकको 'घरजस्तै' कार, यस्ता छन् विशेषता

असोज ३, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

नामै काफी छ, ऋतिक रोशन । उनको जीवनशैली त अझ रोचक छ ।

Muktinath Bank

कैयौं प्रशंसक ऋतिकको जीवनशैली झाँक्न उत्तिकै आतुर छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनको घर होस वा गाडी। सबै एकसे एक छन्। त्यसो त, ऋतिक गाडीको सौखिनै हुन्।


Advertisment
Nabil box
Kumari

उनले हालै आफ्ना मर्सिडिज कार मोडिफाइड' गरेका छन् । जुन, पहिलेभन्दा सानदार बन्न पुगेको छ।

Vianet communication
Laxmi Bank

ऋतिकको मर्सिडिज डिसी-२ नामकले कम्पनीले 'कस्टमाइग्ड' गरेको हो ।

उनले कारको तस्विर सामाजिक सञ्जालमा पोस्ट' समेत गरेका छन् ।

जहाँबाट प्रस्ट देखिन्छ, कारको भित्रि भाग कतिसम्म आली शान लाग्दछ।

मर्सिडिज कस्टमाइज कम्पनीलाई परै एक महिना लाग्यो । यसपछि मात्र ऋतिकको कार कुनै चिटिक्क महलजस्तै देखिएको हो ।

कारका 'बि क्लास' भाग पूरै 'मोडिफाइड' गरिएको छ । जहाँ दोसो पंक्तिलाई 'क्याप्टेन' सिटको रुप दिइएको छ ।

तेस्रो पंक्ति सोफा सिट हो । यी दुई पंक्ति आमनेसामने छन् । होराइजेन्ट द आकारको सोफा सिटमा खाना सुविधा उपलब्ध छ।

यो सिट एक बेडसरहकै आकारमा छ। कारको भित्रितर्फ 'एम्बिएन्ट लाइटिङ' र 'रिडिड लाइट' जडान गरिएको छ। भित्रि सजावटमा आकर्षक बत्ती जडित छन्।

छतमा एसी, रेफ्रिजरेटर र केन्द्रिय भागमाटबल छ।

यद्यपि, कारका इन्जिनमा भने कुनै किसिमको परिवर्तन गरिएको छैन ।

यस अतिरिक्त गाडीमा ३२ इन्चको टेलिभिजन पनि छ। ऋतिकका शौख ध्यानमा राख्दै गाडीको सिटका रङ सेतो बनाइएको छ। राजधानी दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x