×

NMB BANK
NIC ASIA

चराको आवाज निकालेर एकअर्कासँग संवाद गर्छन् यहाँका मानिस

असोज ३, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

संसारभरि मानिस फरक फरक भाषाको प्रयोग गर्छन् । पशु, पक्षी र अन्य प्राणी पनि फरक फरक आवाज निकालेर संवाद गर्छन् । 

Sagarmatha Cement
Muktinath Bank

तर संसारमा यस्तो पनि ठाउँ छ जहाँका मानिस सिट्ठी बजाएर अर्थात् चराको आवाज निकालेर संवाद गर्छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यूनिसेफले टर्कीको एक भागमा बोलिने चराको भाषालाई सम्पदा सूचीमा राखेको छ र यसको संरक्षण आवश्यक रहेको बताएको छ । त्यसपछि संसारको ध्यान यस अनौठो भाषामा गयो । 


Advertisment
Nabil box
Kumari

उत्तरी टर्कीको गिरेसुन प्रान्तका गाउँमा बस्ने लगभग १० हजार मानिसले यो सुन्दर भाषालाई जोगाइरहेका छन् । अग्ला पहाडका दुर्गम बस्तीमा बस्ने मानिस टाढासम्म आफ्नो कुरा पु–याउनका लागि चरोको जस्तो तीखो आवाज निकाल्छन् । 

Vianet communication
Laxmi Bank

कृष्ण सागरको तटमा रहेको पर्वतीय इलाकामा सिट्ठी बजाएर उनीहरू टाढाटाढासम्म सन्देश पु–याउँछन् ।

यूनेस्कोका अनुसार, मोबाइल फोनको बढ्दो प्रयोगले पहाडी क्षेत्रमा तीनदेखि पाँच किलोमिटर परसम्म सुनिने यो बोलीलाई अप्ठ्यारो पारेको छ । तर अनेक उपाय लगाएर यसलाई संरक्षण गर्ने कोशिश जारी छ । 

बाटो हराएको मानिस वा आपतमा परेको मानिसलाई सही दिशा पहिल्याउनका लागि सिट्ठी बोलीको प्रयोग उपयोगी हुने गरेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

पुस १५, २०७८

हामी सबैले जीवनमा धेरैचोटि औषधि सेवन गरेका छौं । ट्याब्लेटका अलावा हामीले क्याप्सुल पनि खाएका हुन सक्छौं । क्याप्सुलको रंग दुईथरी हुन्छ तर धेरैजनाले यसमा ध्यान दिँदैनन् । किन यसो हुन्छ त ? खासमा क्याप्सुल...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x