×

NMB BANK
NIC ASIA

डेढ दर्जन कम्पनीको आईपीओ आउँदै

असोज ४, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

शेयर बजारमा विभिन्न कम्पनीका प्राथमिक शेयर (आईपीओ) आउन लागेका छन्।

Sagarmatha Cement
Muktinath Bank

शेयर निष्कासनका लागि धितोपत्र बोर्डको अनुमतिको माग गर्दै डेढ दर्जनभन्दा बढी कम्पनी आफ्नो शेयर पाइपलाइनमा राख्दै छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शेयर बजारमा लगानीकर्ताको ध्यान शेयर बजारले आकर्षित गरिरहेको अवस्थामा अर्को इन्स्योरेन्स कम्पनीको पनि शेयर आउँदैछ। निर्जीवन बीमा कम्पनी जनरल इन्स्योरेन्सले यही असोज दोस्रो सातादेखि
प्रतिकित्ता एक सय अङ्कित मूल्यको आईपीओ ल्याउने तयारी गरिरहेको हो।


Advertisment
Nabil box
Kumari

आईएमई लाइफ इन्स्योरन्सको शेयर पनि आउन लागेको छ। कम्पनीले सिभिल क्यापिटल मार्केटमार्फत ६० करोड रुपियाँ बराबरको शेयर जारी गर्न लागेको हो।

Vianet communication
Laxmi Bank

त्यस्तै सानिमा जनरल इन्स्योरेन्स कम्पनीले पनि बराबरको शेयर निष्कासनको प्रक्रिया अगाडि बढाएको छ। चन्द्रागिरि हिल्सले १८ लाख ४० हजार ९१० कित्ता शेयर निष्कासन गर्न प्रक्रिया अगाडि बढाएको छ। गोरखापत्र दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x