×

NMB BANK
NIC ASIA

टिकटक र ओराकलको साझेदारीलाई ट्रम्पको आशीर्वाद

असोज ४, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले चिनियाँ स्वामित्वको टिकटक अमेरिकामा चलिरहन दिनका लागि हुने सम्झौतालाई आशीर्वाद दिएको बताएका छन् । 

Muktinath Bank

टिकटक र अमेरिकी कम्पनीहरू ओराकल तथा वालमार्टबीच हुने साझेदारीलाई आफूले स्वीकृति दिएको उनको भनाइ छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ट्रम्पले राष्ट्रिय सुरक्षाको कारण देखाउँदै अमेरिकामा टिकटक प्रतिबन्ध लगाउन आदेश दिएका थिए । 
 


Advertisment
Nabil box
Kumari

टिकटकको स्वामित्व रहेको चिनियाँ बाइटडान्स कम्पनीले चिनियाँ सरकारलाई डेटा उपलब्ध गराइदिने डर अमेरिकी अधिकारीहरूले लिएका थिए । 

Vianet communication
Laxmi Bank

तर बाइटडान्सले डेटाहरू नियन्त्रणमा लिने गरेको वा चिनियाँ कम्युनिस्ट पार्टीलाई दिने गरेको आरोप खारेज गरेको छ । 

यस सम्झौताले १० करोड अमेरिकी प्रयोगकर्ताको डेटा सुरक्षित रहने सुनिश्चित गर्ने भन्दै शनिवार ट्रम्पले टिप्पणी गरे, ‘सुरक्षा शतप्रतिशत रहनेछ ।’

‘सम्झौताका लागि मैले आशीर्वाद दिएको छु,’ नर्थ क्यारोलाइनामा निर्वाचन भेलालाई सम्बोधन गर्न जानुअघि ह्वाइट हाउसमा उनले पत्रकारहरूलाई बताए । ‘सम्झौताको अवधारणालाई मैले स्वीकृति दिएको छु ।’

टिकटक र बाइटडान्स दुवैले प्रस्तावित सम्झौतामा ट्रम्पले दिएको स्वीकृतिको स्वागत गरेका छन् । तर यसमा चीन सरकारले हस्ताक्षर गर्न बाँकी नै छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x