×

NMB BANK
NIC ASIA

अटेरी अमेरिका, सबैले विरोध गर्दागर्दै पनि थप्यो इरानमाथिको प्रतिबन्ध

असोज ४, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

अमेरिकाका परराष्ट्रमन्त्री माइक पोम्पेओले इरानमाथि पुनः लगाइएको प्रतिबन्धलाई पालन नगर्ने मुलुकलाई दण्ड दिन अमेरिका तयार रहेको दाबी गरेका छन् । 

Sagarmatha Cement
Muktinath Bank

तर बेलायत र फ्रान्सले वाशिङटनलाई चुनौती दिँदै इरान आणविक सम्झौताअन्तर्गतको छुट कायम रहने बताएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शनिवार इरानमाथिको सबै प्रतिबन्ध पुनः लगाउने अमेरिकाको एकपक्षीय निर्णयको घोषणा गर्दै पोम्पेओले पश्चिम एसियाको शान्तिका लागि यो राम्रो खबर भएको बताए । 


Advertisment
Nabil box
Kumari

संयुक्त राष्ट्रसंघका सदस्य मुलुकहरूले इरानविरुद्धको प्रतिबन्ध पालन नगरेमा अमेरिकाले त्यसको परिणाम बेहोराउनका लागि बाध्य पार्ने र इरानलाई प्रतिबन्धित गतिविधिबाट फाइदा लिन नदिने बताए । 

Vianet communication
Laxmi Bank

तर वाशिङटनका नाटो साझेदारहरू बेलायत, फ्रान्स र जर्मनीले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्लाई पत्र पठाएर यस कदमको कडा विरोध गरेका छन् । 

प्रतिबन्ध पुनः लगाउने निर्णय वा कार्यको कानूनी असर हुने छैन । 

पोम्पेओको घोषणाभन्दा केही घन्टाअघि इरानका परराष्ट्रमन्त्री मोहम्म्द जावद जरिफले ट्रम्प प्रशासको पछिल्लो कदमविरुद्ध उठ्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेका थिए । 

वाशिङटनले इरानविरुद्ध एकपक्षीय रूपमा लगाएको राष्ट्रसंघीय प्रतिबन्ध भरे बेलुकाबाट लाग्नेछ । 

सन् २०१५ मा गरिएको इरान आणविक सम्झौताबाट ट्रम्प प्रशासनले एकपक्षीय रूपमा अमेरिकालाई झिकेपछि इरान र अमेरिकाबीचको तनाव चुलिँदो छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x