×

NMB BANK
NIC ASIA

गुल्मीको मालिकामा टोलटोलमा शिक्षक खटाएर विद्यार्थी पढाउँदै

असोज ४, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

कोरोना भाइरसको संक्रमणका गुल्मी मालिका गाउँपालिकाका विद्यालयहरुमा अब बैकल्पिक माध्यमबाट पढाइ शुरु गरेको छ ।

Sagarmatha Cement
Muktinath Bank

विद्यार्थीको भविष्यलाई मध्यनजर गर्दै टोलटोलमा शिक्षक खटाएर पढाउन लागेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विश्वभरमा फैलिएको कोरोना भाइरसका बिचमा पनि विद्यार्थीको भविष्यलाई मध्य नजर गर्दै  बैकल्पिक माध्यमबाट पढाइ रहेको मालिका गाउँपालिकाका अध्यक्ष रितबहादुर थापाले बताए ।


Advertisment
Nabil box
Kumari

‘कोरोना भाइरसको संक्रमणमा विद्यार्थीलाई हामीले बैकल्पिक माध्यमबाट सञ्चालन गरेका छौं,’ अध्यक्ष थापाले भने ।

Vianet communication
Laxmi Bank

अध्यक्ष थापाका अनुसार लामो समयसम्म विद्यालय बन्द भएपछि विद्यार्थीको भविष्य अन्योल भएपछि खुल्ला चौरमा सामाजिक दुरी कायम गरेर मास्क लगायत विद्यार्थीलाई पढाइँदै आएको थियो । 

निषेधाज्ञाको समयमा बन्द भएको उक्त विधिलाई अझ परिष्कृत गर्दै अब गाउँपालिका हरेक टोलमा शिक्षक खटाएर विद्यालय सञ्चालन गर्न लागेको अध्यक्ष थापाले बताए । 

‘निषेधाज्ञाका समयमा बैकल्पिक पढाइ बन्द भएको थियो । अब फेरी हरेक टोलमा शिक्षक खटाएर विद्यार्थीलाई सरकारको अर्को निर्णय नआउन्जेलसम्म बनाउँछौं,’ अध्यक्ष थापाले लोकान्तरसँग भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x