×

NMB BANK
NIC ASIA

अनलाइन कक्षाका लागि शिक्षिकाको यस्तो ‘ट्रीक’, सामाजिक सञ्जालमा प्रशंसा (भिडियाेसहित)

असोज ६, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

कोरोना भाइरस महामारीका कारण विद्यालय बन्द छन्। यस्तोमा शिक्षक, शिक्षिका विद्यार्थीलाई अनलाइन कक्षा पढाइरहेका छन्।

Sagarmatha Cement
Muktinath Bank

यसका आफ्नै चुनौती छन्, कतै इन्टरनेट छैन। भएको ठाउँमा पनि स्पीड कम छ। कहीँ गणित, विज्ञानजस्ता प्रयोगात्मक विषय बढाउन मुश्किल भइरहेको छ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND


यस्तोमा एक शिक्षिकाले अनलाइन कक्षाका लागि ‘जोहो' गरेकी छन्। कक्षाका लागि ह्यांगर, कुर्सी, कपडाबाट ट्राइपोड बनाएकी छन्।


Advertisment
Nabil box
Kumari

शिक्षिकाको यस जोहोको सामाजिक सञ्जालमा चर्चा भइरहेको छ।  भिडियो र तस्वीर शेयर गरेर प्रशंसा गरिरहेका छन्।

Vianet communication
Laxmi Bank

शिक्षिका मौमिता बीले एक हप्ता अघि यस भिडियोलाई लिंक्डइनमा  शेयर गरेकी थिइन्। उनले लेखेकी छन्, किनकी मसँग ट्राइपोड थिएन। त्यसैले मैले आफ्नो घरबाट अनलाइन कक्षा लिनका लागि भारतीय ट्रीक अपनाए। 

उनले आफ्नो मोबाइललाई कपडा झुन्ड्याउने ह्यांगरले बाँधेकी छन्।  ह्यांगरलाई डोरीको सहायताले प्लास्टिकको कुर्सी र छतमा बाँधेकी छन्। र ट्राइपोड तयार गरियो।

लिंक्डइनमा  उनको यो भिडियो भाइरल बनेको छ।  

hAMROPATRO BELOW NEWS
TATA Below
असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

पुस १५, २०७८

हामी सबैले जीवनमा धेरैचोटि औषधि सेवन गरेका छौं । ट्याब्लेटका अलावा हामीले क्याप्सुल पनि खाएका हुन सक्छौं । क्याप्सुलको रंग दुईथरी हुन्छ तर धेरैजनाले यसमा ध्यान दिँदैनन् । किन यसो हुन्छ त ? खासमा क्याप्सुल...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x