×

NMB BANK
NIC ASIA

भ्रष्टाचारविरुद्ध कठोर सी चिनफिङ : घरजग्गा व्यवसायी रेनलाई १८ वर्ष कारावास सजाय

असोज ६, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

चीनका पूर्व घरजग्गा व्यवसायी रेन झिचियाङलाई भ्रष्टाचार, घुुसखोरी तथा सार्वजनिक सम्पत्ति हिनामिनाको आरोपमा १८ वर्षको कारावास सजाय तथा ४२ लाख युआज जरिवानाको सजाय दिइएको छ । 

Sagarmatha Cement
Muktinath Bank

उनले सरकारी स्वामित्वको कम्पनीमा शक्ति दुरुपयोग गरेको अभियोग समेत रहेको चीनको सरकारी सञ्चारमाध्यमहरूले खबर दिएका छन् । 
 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हुआयुआन नामक सरकारी घरजग्गा व्यवसाय समूहका पूर्व अध्यक्ष रेनले राष्ट्रपति सी चिनफिङको आलोचना गर्ने गरेका छन् । 


Advertisment
Nabil box
Kumari

बेइजिङ नम्बर २ इन्टरमिडिएट कोर्टले आफ्नो वेबसाइटमा यस सजायको घोषणा गरेको रोयटर्स समाचार संस्थाले लेखेको छ । 

Vianet communication
Laxmi Bank

गत जुलाई महिनामा रेनलाई चिनियाँ कम्युनिस्ट पार्टीको राजनीतिक, सांगठनिक मर्यादा तथा अनुशासन उल्लंघन गरेको आरोप लगाइएको थियो । 

उनलाई पार्टीबाट निष्काशन गरिएको र उनले अवैध रूपमा जम्मा गरेको सम्पत्ति जफत गरिएको बेइजिङ सिचेङस्थित अनुशासन निरीक्षण तथा सुपरीवेक्षण कमिटीले आफ्नो वेबसाइटमा उल्लेख गरेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x