×

NMB BANK
NIC ASIA

शिक्षकलाई निलम्बनको सिफारिस

कात्तिक २०, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

झापा, २४ वैशाख - छात्रामाथि अनैतिक व्यवहार गरेको भन्दै कनकाई नगरपालिकाको एउटा विद्यालयका शिक्षकलाई विद्यालय व्यवस्थापन समितिले आज निलम्बनका लागि जिल्ला शिक्षा कार्यालयलाई सिफारिस गरेको छ ।

कनकाई नगरपालिका–९ घैलाडुब्बास्थित आदर्श विद्या मन्दिर उच्चमाध्यमिक विद्यालयमा कार्यरत शिक्षक भोला ढुङ्गेलले कक्षा ६ मा अध्ययनरत छात्रामाथि अनैतिक व्यवहार गरेको भन्दै अभिभावकले उजुरी गरेपछि विद्यालय व्यवस्थापन समितिले उनलाई निलम्बनको सिफारिस गरेको हो ।

शिक्षक ढुङ्गेलले अनैतिक व्यवहार गरेको भन्दै छात्राले शिक्षिकालाई बताएपछि सो घटना सार्वजनिक भएको थियो । घटना सार्वजनिक भएपछि आजदेखि विद्यालय दुई दिनका लागि बन्द गर्ने निर्णय गरेको प्रधानाध्यापक योनदेन सुनुवारले बताउनुभयो ।

छात्रामाथि अनैतिक व्यवहार गर्ने शिक्षक ढुङ्गेल फरार रहेका छन् । उनलाई विद्यालयमा झिकाएर कारबाहीको माग गर्दै अभिभावकले आज विद्यालयमा तालाबन्दी समेत गरेका छन् । अभिभावकले शिक्षक ढुङ्गेलमाथि कानुनी कारबाहीको माग गर्दै इलाका प्रहरी कार्यालय घैलाडुब्बामा उजुरी दिएका प्रहरी नायब उपरीक्षक केशवकुमार थेवेले जानकारी दिनुभयो ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x