कात्तिक २२, २०८०
मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...
कुनै व्यक्ति वा कुनै चीज छुँदा तपाईंलाई करेन्टको झट्का लाग्छ ? यसलाई स्टेटिक करेन्ट भनिन्छ अनि जाडोमा यस्तो करेन्ट बढी लाग्छ । स्टेटिक करेन्टपछाडिको विज्ञान के हो ?
हाम्रो शरीरले हामीवरपरका कुराबाट अतिरिक्त इलेक्ट्रोन जम्मा गर्छ । यसबाहेक केही किसिमका कपडा र अन्य तत्त्वले पनि यसमा योगदान गर्छन् । नाइलन वा ऊनबाट बनेको कार्पेटमा हिँड्दा वा रबर सोल भएको स्पोर्ट्स शूज लगाउँदा शरीरमा इलेक्ट्रोनको चार्ज धेर बढ्छ ।
शरीरमा इलेक्ट्रोन चार्ज बढ्दै जाँदा व्यक्तिको छालामा त्यो जम्मा हुँदै जान्छ । त्यहाँ त्यो शक्तिशाली हुन्छ अनि अर्को व्यक्ति वा धातुलाई छुनेबित्तिकै त्यसमा ट्रान्सफर हुन्छ ।
यसबीचमा यो चार्ज छोइएका दुवै विन्दुबीचको हावालाई हटाएर जम्प गर्छ जसकारण सानो झिल्का पनि निस्कन्छ । यही कारणले हामीलाई झट्का लाग्छ ।
हावाले करेन्ट पास गर्न बाधा गर्छ तर यसमा वाटर भेपर मिसियो भने पानीका मोलिक्युलहरूले तीव्रताका साथ करेन्ट पास गरिदिन्छन् । जाडो मौसममा हावा सुक्छ जसले गर्दा इलेक्ट्रोन तीव्रताका साथ एकै ठाउँमा जम्मा हुन्छ । त्यसैले गर्दा जाडोमा एकअर्कालाई छुँदा वा कुनै कुरालाई छुँदा करेन्ट लाग्छ ।
यस्तो सरप्राइज करेन्टबाट बच्नका लागि ऊनी कपडा कम लगाउन सकिन्छ । यसबाहेक स्पोर्ट्स शूज नलगाएर छालाको जुत्ता लगाउँदा पनि यसबाट बच्न सकिन्छ ।
विज्ञहरूका अनुसार, आफ्नो नजिक रहेको धातु छोएर पनि इलेक्ट्रोन बन्नलाई रोक्न सकिन्छ । त्यसले तपाईंलाई चर्को झट्का लाग्न दिँदैन ।
एजेन्सी
मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...
काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...
मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...
स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...
कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १ तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...
काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...