×

NMB BANK
NIC ASIA

यामाहाको नेपालकै पहिलो भर्चुअल बिक्री शुभारम्भ गरिँदै

असोज ७, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

बुधवार राति सम्पूर्ण नयाँ यामाहा रे जेडआर १२५ एफआईलाई नेपालकै पहिलो भर्चुअल बिक्री शुभारम्भ समारोहमार्फत् देशका सडकमा स्वागतको लागि तयार गरिएको छ । 

Muktinath Bank

समारोह यामाहा नेपालको औपचारिक यूट्युब च्यानलबाट बुधवार साँझ ७ बजे प्रिमियर गरिने जनाइएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सन् २०२० को यामाहा रे जेड आर १२५ एफआई बीएस ६ बाहिर जाने मोडेलको तुलनामा कस्मेटिक अपग्रेडहरू छन् । सुविधाको सन्दर्भमा अंग्रेजी ‘वाई’ आकारको लेड पोजिस्निङ लाइट, नयाँ डिजिटल इन्सट्रुमेन्ट क्लस्र्ट, स्टप र स्टर्ट सिस्टम, स्मार्ट मोटर जेनेरेटर आवाज रहित शुरूआतको लागि, साईड स्टान्ड कटअफ स्विच र युनिफाइड ब्रेकिङ सिस्टम छन् । यो स्कूटर फसिनो १२५ एफआई बीएस ६ जस्तै हलुका छ ।


Advertisment
Nabil box
Kumari

समारोहमा सम्पूर्ण नयाँ यामाहा रे जेड आर १२५ एफआईको अनावरण गरिनेछ, जहाँ दर्शकहरूले यो नयाँ उत्पादनको बनावट र विशेषताको अनुभव गर्न पाउनुका साथसाथै बिक्री शुभारम्भ समारोहको थ्री डी अनुभवको माध्यमबाट नयाँ यामाहाको मुख्य–मुख्य भागमा गहन दृष्टि पुर्‍याउन सक्ने कम्पनीले जनाएको छ ।

Vianet communication
Laxmi Bank

यामाहा नेपालले सोही समारोहको दौरान सम्पूर्ण नयाँ रे जेडआर १२५ एफआइका भाग्यशाली विजेताको नाम पनि घोषणा गर्नेछ । जस अनुसार विशेष थ्री डी बिक्री शुभारम्भ समारोहको लागि यामाहा नेपालको वेबसाइटमार्फत् आफ्नो नाम दर्ता गराउने मध्येबाट एक जनालाई भाग्यशाली विजेता चयन गरिने जनाइएको छ ।

सम्पूर्ण नयाँ यामाहा रे जेडआर १२५ को यो खास बिक्री शुभारम्भ समारोहलाई यामाहा नेपालको औपचारिक यूट्युब च्यानल ‘यामाहा नेपाल’मा बुधवार साँझ ७ बजे प्रत्यक्ष प्रसारण गरिने छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार तरुलको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तय भएको छ । यस्तै पिँडालुको ७०, सखर खण्डको ८० रुपैय...

माघ १८, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले आज बिहीबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । जसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ बढेको छ भने ड...

कात्तिक २४, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुला नेपालीको अधिकतम थोक मूल्य प्रतिकिलो ७० तथा भारतीयको ५० रुपैयाँ कायम रहेक...

मंसिर १४, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ । निगम सञ्चालक समितिको बैठकले शुक्रबार मध्यराति १२ बजेर १ मिनेटदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ तथा डिजेल तथा मट्टितेलको मूल्य ४ रु...

असोज २४, २०८०

बुधबार गोलभेँडा ठुलो (भारतीय) को अधिकतम थोक मूल्य प्रतिकिलो ४० रुपैयाँ रहेको छ । यस्तै गोलभेँडा सानो (लोकल) को ४५ रुपैयाँ रहेको छ ।  यसैगरी आलु रातोको ६५, प्याज सुकेको (भारतीय) को ७५, काउली स्थानी...

कात्तिक २०, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली) को अधिकतम थोक मूल्य प्रतिकिलो ७० रुपैयाँ रहेको छ ।  ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x