×

NMB BANK
NIC ASIA

अमेरिकाविरुद्ध चीनको प्रोपागान्डा भिडियो

भदौ १६, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

चिनियाँ सेनाले बनाएको प्रोपागान्डा भिडियोमा हलिउडको ब्लकबस्टर फिल्मको भिडियो क्लिप उपयोग गरिएको पाइएको छ । 

Muktinath Bank

भिडियोमा ट्रान्सफर्मर्स र द रक फिल्मको क्लिप प्रयोग गरिएको पाइएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भिडियोमा आणविक हतियार जडान गरिएका एच–६ बम्बर विमानहरूले गुआमस्थित अमेरिकी सैन्य अड्डामा नक्कली हमला गरेको देखाइएको छ । 


Advertisment
Nabil box
Kumari

चीनको सामाजिक सञ्जाल वीबोमा यसले ५० लाखभन्दा बढी भ्युज पाइसकेको छ । 

Vianet communication
Laxmi Bank

तर हलिउड फिल्मका क्लिप चोरेको पत्ता लगाएपछि केही प्रयोगकर्ताहरूले यस भिडियोको मजाक उडाएका छन् ।

दुई मिनेटको भिडियोको शीर्षक गड अफ वार – अट्याक छ । चिनियाँ वायुुसेनाले यसलाई शनिवार जारी गरेको हो । भिडियोमा नाटकीय किसिमको संगीत उपयोग गरिएको छ । 

अमेरिकाको एन्डरसन एयरफोर्स बेसमा आक्रमण गरिएको यसमा देखाइएको छ । भिडियोमा लेखिएको छ– ‘हवाई सुरक्षामार्फत मातृभूमिको रक्षा गरिँदैछ । पूर्ण आत्मविश्वास र क्षमताका साथ हामी मातृभूमिको सुरक्षा आकाशमा रहेर गर्दैछौं ।’

चिनियाँ सेनासँग निकट रहेका एक सूत्रले साउथ चाइना मर्निङ पोस्टसँग कुरा गर्दै सेनाले प्रचारका लागि हलिउड फिल्मका क्लिपहरू प्रायः उपयोग गर्ने गरेको बतायो । 

स्रोतले भन्यो, ‘सेनाको प्रचार विभागका लगभग सबै अधिकारी हलिउड फिल्म हेर्छन् । उनीहरूको दिमागमा अमेरिकी युद्ध फिल्मका क्लिप बसिरहेका हुन्छन् ।’

यो भिडियो बनाएर अमेरिकालाई चीनले तनाव बढेमा गुआमस्थित तिम्रो सैन्य अड्डा जोखिममा पर्छ भनी चेतावनी दिन खोजेको सिंगापुर इन्स्टिच्युट अफ डिफेन्स यान्ड स्ट्राटेजीका कोलिन कोहले बताए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x