कारको चक्कामा फस्यो अजिंगर, गरियो उद्धार (भिडियो)

भारतको वन विभागका अधिकारी सुशान्त नन्दाले आफ्नो ट्विटर अकाउन्टमा अजिंगर उद्धारको एक भिडियो शेयर गरेका छन् । 

उनले भिडियोको क्याप्सन लेखेका छन्, ‘वर्षामा सर्पहरू गाडीमा पस्न सक्छन् । अलिक सावधान रहनुस् ।’


Advertisement

भिडियोमा अजिंगर एउटा कारको पछिल्लो चक्कामा अड्केको देखिन्छ । उसलाई निकाल्न कारको टायर खोलिएको थियो । 
 


Advertisement

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्