राजधानीको सडकको बेहाल, डुब्यो टेम्पु

काठमाडौंको चाबहिलमा बुधबार सडकमा जमेको पानीमा फसेको टेम्पु निकाल्दै ट्राफिक प्रहरी । राजधानी काठमाडौं उपत्यकाका सडकमा झरी परेपछि पानी जम्दा सर्वसाधारणलाई सास्ती हुने गरेको छ । तस्बिर :  रोशन सापकोटा/रासस


Advertisement


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्