×

NMB BANK
NIC ASIA

अस्ट्रेलियाको समुद्री तटमा मरे ३८० ह्वेल

असोज ७, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

अस्ट्रेलियाको तास्मेनियास्थित समुद्री तटमा लगभग ३८० वटा ह्वेल माछा मरेका छन् । 
 

Muktinath Bank

सोमवारदेखि सयौं पाइलट ह्वेलहरू पश्चिमी तटमा आइपुगेका थिए । 
 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उद्धारकर्ताहरूले बुधवारसम्ममा ५० वटा ह्वेललाई जोगाउन सफल भएका थिए र बाँकी ३० ह्वेललाई बचाउन सहयोग गरिरहेको बताए । 


Advertisment
Nabil box
Kumari

जीवित प्राणीहरू हुन्जेल उद्धार प्रक्रिया जारी रहने तास्मेनियाका सरकारी अधिकारीहरूले बताए । 

Vianet communication
Laxmi Bank

‘उनीहरू जीवितै रहँदा अनि पानीमा हुँदा आशा बाँकी रहन्छ तर समय बित्दै जाँदा उनीहरू थाक्छन्,’ तास्मेनिया डिपार्टमेन्ट अफ प्राइमरी इन्डस्ट्रीजका निक डेकाले बताए ।

तटमा छरिएका हजारौं लाश हटाउने प्राथमिकता रहेको उनले बताए । सफाइको योजनामा काम भइरहेको उनले बताए । यसअघि लाशहरू कि त तटमै गाडिन्थे कि त समुद्रमा लगेर फालिन्थे । 
 

ह्वेलहरू कि तटमा आएर अड्किएर भन्ने कुरा बुझ्न सकिएको छैन । तर यो प्रजाति तटमा आउने गरेको चाहिँ थियो । 

तटमा आएर अड्केका ह्वेल माछाहरूको सबभन्दा ठूलो संख्या हो । यसअघि पश्चिम अस्ट्रेलियामा सन् १९९६ मा ३२० वटा ह्वेल आएर फसेका थिए । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x