×

NMB BANK
NIC ASIA

'कृषि क्षेत्रमा देखिएका समस्या समाधानका लागि नयाँ व्यवस्था'

असोज ८, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले कृषि क्षेत्रमा देखिएका सबैखाले समस्या समाधानका लागि नयाँ व्यवस्था लागू गर्न लागेको बताएका छन् ।

Sagarmatha Cement
Muktinath Bank

नयाँ व्यवस्थाबिना कृषि क्षेत्रको बृहत्तर विकास सम्भव नरहेको उनको दाबी छ । झापाको बिर्तामोडमा बुधबार बिहान पत्रकारसँगको भेटमा उनले संविधानको सफल कार्यान्वयनका लागि पनि कृषि क्षेत्रमा नयाँ व्यवस्था ल्याउन जरुरी रहेको तर्क गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘हामी नयाँ व्यवस्था निर्माण गरिरहेका छौं । चाँडै लागू गर्छौं,’ मन्त्री भुसालले भने, ‘नयाँ व्यवस्थाले किसानका धेरै समस्या समाधान हुनेमा हामी आशावादी छौं ।’


Advertisment
Nabil box
Kumari

कृषिका हरेक उत्पादनलाई न्यूनतम समर्थन मूल्य तोक्ने तयारीमा आफू रहेको उनले बताए । कृषि पेसाबाट किसानलाई पलायन हुनबाट रोक्न समर्थन मूल्य तोक्नुको विकल्प नभएको उनको भनाइ छ । मुलुकको कृषि क्षेत्र अनेक समस्याबाट जकडिएको उनले बताए ।

Vianet communication
Laxmi Bank

‘कृषिका हरेक क्षेत्र र उत्पादनमा समस्या छ । समस्या एक/दुईवटा मात्र होइन, सयौं छन् । २–३ वर्षभित्र सबै समस्या समाधान गर्ने गरी हामी काम गरिरहेका छौं,’ मन्त्री भुसालले भने ।

अब आउने नयाँ व्यवस्था कडाइकासाथ लागू गर्न कृषि मन्त्रालयलाई सुशासनयुक्त बनाउन जरुरी रहेको उनको तर्क छ । कान्तिपुर दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x