बागमती प्रदेश सरकारले माग्यो २ सय ४० कर्मचारी

बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले करारमा काम गर्नका लागि २ सय ४० कर्मचारी माग गरेको छ । 

विभिन्न तहमा काम गर्नका लागि बिहीवार मन्त्रालयले कर्मचारी मागेको हो । 


Advertisement

हेर्नुहोस् सूचना : 

 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्