×

NMB BANK
NIC ASIA

समयमै मल नल्याउने कम्पनीको जमानत जफत सदर, पुरानो अन्तरिम आदेश रद्द

असोज ८, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

ठेक्का पाएर पनि समयमा मन नल्याउने होनिको मल्टिपल प्रालि र शैलुङ इन्टरप्राइजेजको धरौती जफत गर्ने कृषि सामग्री कम्पनी लिमिटेडको निर्णय कार्यान्वयन नगर्न यसअघि दिएको अन्तरिम आदेश उच्च अदालत पाटनले रद्द गरेको छ । 

Muktinath Bank

उच्च अदालत पाटनका मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश टेकनारायण कुँवरको संयुक्त इजलासले बुधवार भदौ २९ गतेको अन्तरिम आदेश रद्द गरिदिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कोरोना संकट शुरू भएपछि नै मल खरिदको सम्झौता भएकाले यसलाई काबुबाहिरको परिस्थिति भन्न नमिल्ने उच्च अदालतको ठहर छ । सरकारले रासायनिक मलको ढुवानीलाई औषधिसरह अत्यावश्यक र समयमै आपूर्ति हुनुपर्ने वस्तु मानेर निर्णय गरेको सन्दर्भमा मल ढुवानीमा गरिएको ढिलाइलाई जायज मान्न नसकिने अदालतले भनेको छ । 


Advertisment
Nabil box
Kumari

कृषिमन्त्री घनश्याम भुसालको आदेशमा कृषि सामाग्री कम्पनीले भदौ २२ गते होनिको मल्टिपल प्रालि र शैलुङ इन्टरप्राइजेजसँगको ठेक्का रद्द गर्दै जमानत जफत गरेको थियो । 

Vianet communication
Laxmi Bank

कपटपूर्ण तरिकाले बैंक ग्यारेन्टी जफत गरेको भन्दै ती ठेकेदार कम्पनी अदालत गएका थिए । अदालतले तोकिएको समयमा मल ल्याउन नसक्नेमा जमानत जफत गर्ने सम्झौतामा उल्लेख भएकाले जमानत जफतलाई कपटपूर्ण भन्न नमिल्ने भनेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x