×

NMB BANK
NIC ASIA

‘सार्क सम्मेलन चाँडै गरौं’

असोज ९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को १९ औं शिखर सम्मेलन सकेसम्म चाँडै गर्न सदस्य मुलुकहरूलाई आग्रह गरेका छन् । उनले सार्कलाई यसलाई गतिशील बनाउनुपर्नेमा जोड दिए ।

Muktinath Bank

संयुक्त राष्ट्रसंघ (यूएन) को ७५ औं महासभाअन्तर्गत विदेशमन्त्रीस्तरीय साइडलाइन भर्चुअल वार्तामा उनले सार्कबारे कुरा राखेका हुन् । साइडलाइन वार्ता यस पटक कोभिड–१९ का कारण भर्चुअल माध्यमबाट भएको हो । सार्कको अध्यक्ष मुलुकका रूपमा मन्त्री ज्ञवालीले बैठकको अध्यक्षता गरेका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सन् २०१४ मा नेपालमा सार्कको १८ औं शिखर सम्मेलन भएको थियो । पाकिस्तानको इस्लामाबादमा १९ औं शिखर सम्मेलन हुने भनिए पनि भारत र पाकिस्तानको आपसी द्वन्द्वले हालसम्म हुन सकेको छैन ।


Advertisment
Nabil box
Kumari

मन्त्री ज्ञवालीले सार्कलाई प्रभावकारी र नतिजामुखी बनाउनुपर्नेमा जोड दिए । उनले सार्कले दक्षिण एसियाली जनताको जीवनमा देख्न सकिने परिवर्तन ल्याउनुपर्नेमा बताएको परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Vianet communication
Laxmi Bank

मन्त्री ज्ञवालीले कोभिड–१९ विरुद्ध लड्न क्षेत्रीय रूपमा क्षमता विकास गर्नुपर्ने पनि बताए । वार्तामा भारतका विदेशमन्त्री एस जयशंकर र पाकिस्तानका विदेशमन्त्री शाह मोहम्मद कुरेसीलगायत सहभागी थिए । यूएनको ७४ औं महासभाको सार्क मन्त्रीस्तरीय साइडलाइन वार्तामा पाकिस्तानका विदेशमन्त्री हुँदा भारतका विदेशमन्त्री बैठकमा नबस्ने गरेको देखिएको थियो । कान्तिपुर दैनिकमा खबर छ। 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x