×

NMB BANK
NIC ASIA

ड्रग्स केस : यी २ टिभी कलाकारमाथि पनि प्रहरीले चलायो मुद्दा

असोज ९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

सुशान्त सिंह राजपूतको मृत्युपछि पछिल्ला दिनहरूमा भारतीय फिल्म जगतमा लागूपदार्थ ड्रग्सको मुद्धा बाहिर आइरहेको छ ।

Sagarmatha Cement
Muktinath Bank

बलिउडका चर्चित अभिनेत्रीहरू ड्रग्स प्रकरणमा मुछिएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कन्ट्रोल ब्यूरोले  रिया चक्रवर्तीलाई पक्राउ गरेपछि एकपछि अर्का अभिनेत्रीहरू यस मुद्धामा मुछिएका छन् । 


Advertisment
Nabil box
Kumari

बलिउडका चर्चित अभिनेत्री दीपिका पादुकोण, सारा अली खान र श्रद्धा कपूरमाथि अनुसन्धान चल्दैछ । 

Vianet communication
Laxmi Bank

यसै समयमा टिभी कलाकारमाथि पनि यस्तो आरोप लागेको छ । 

शुक्रवार अनुसन्धान ब्यूरोले टिभी कलाकार अभिनेता सनम जोहर र अबिगेल पाण्डेविरुद्ध लागुपदार्थ सेवनको आरोपमा मुद्धा दर्ता गरेको छ । 

मुम्बई एनसीबीले एनडीपीएसको धारा २० अन्तर्गत यो मुद्दा दर्ता गरेको छ ।

उनीहरूमाथि बिहीवार एनसीबीले अनुसन्धान गरेको थियो भने अघिल्लो दिन उनीहरूको घरमा छापा मारेको थियो । 

अहिले उनीहरूलाई पक्राउ भने नगरिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

मंसिर १२, २०८०

यस वर्ष अहिलेसम्म प्रदर्शनमा आएका ३३ नेपाली चलचित्रमध्ये ६ वटा मात्र सफल भएका छन् । २ दर्जन बढी चलचित्रको लगानी भने बालुवामा पानी सरह देखिएको छ । सफल हुनेमध्ये वैशाख १ गतेबाट प्रदर्शनमा आएको ‘जारी&rsqu...

फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x