सर्पलाई समाउँदै गर्दा पछाडिबाट अजिंगर आएपछि... [हेर्नुहोस् भिडियो]

सामाजिक सञ्जाल ट्वीटरमा अहिले एक भिडियो निकै भाइरल भइरहेको छ । 

भिडियोमा एक व्यक्ति पानीमा तैरिरहेको सर्पलाई हातले समात्न खोज्छन् । उनले २ पटकसम्म त्यस सर्पलाई समात्ने प्रयास गरेको भिडियोमा देखिन्छ । 


Advertisement

त्यसपछि उनी फेरि सर्पलाई समात्न खोज्दैगर्दा पछाडिबाट एक ठूलो अजिंगर आउँछ र ती व्यक्तिलाई पछ्याउँछ  । ती व्यक्ति भने डराएर पानी भएतिर कुद्छन् ।

२० मिनेटको सो भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । 
 


Advertisement

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्