विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड २५ लाख नाघ्यो

काठमाडौं । विश्वभर कोरोनाभाइरस संक्रमितको संख्या ३ करोड २५ लाख २१ हजार नाघेको छ । यस्तै मृतकको संख्या ९ लाख ८९ हजार ४०० नाघेको वर्ल्डोमिटर्सले जनाएको छ।  

शुक्रबार रातिसम्मको तथ्यांकअनुसार २ करोड ३९ लाख ९८ हजार बढी निको समेत भएका छन् भने हाल ७५ लाख ३३ हजार बढीको उपचार भइरहेको छ।  हालसम्म सबैभन्दा धेरै कोरोना संक्रमित अमेरिकामा रहेका छन् ।


Advertisement

 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्