भारतमा कोरोना संक्रमितको संख्या ५९ लाख नजिक

भारतमा कोरोनाभाइरस संक्रमितको संख्या झण्डै ५९ लाख पुगेका छन् । शुक्रबार रातिसम्म भारतमा कोरोना संक्रमितको संख्या ५८ लाख ७७ हजार नाघेको वर्ल्डोमिटर्सको तथ्यांकमा उल्लेख छ ।
यस्तै हालसम्म ९२ हजार ८८३ जनाको मृत्यु भएको छ भने हुनेको संख्या चाहिँ ४८ लाख १२ हजार बढी रहेको छ ।  यस्तै हाल झण्डै १० लाख सक्रिय संक्रमित रहेका छन् ।

 


Advertisement


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्